समाचार Archives | Page 7495 of 8496 | Khabarhub Khabarhub

भोटेकोशी पहिरो : थप एकको शव फेला, दुई अझै बेपत्ता

सिन्धुपाल्चोक- बिहीबार भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोमा परी बेपत्ता रहेका तीन जनामध्ये एकको आज शव फेला परेको छ । अविरल वर्षापछि खकुण्डोलमाथिबाट आएको पहिरामा परी एकै परिवारका पाँच जना बेपत्ता भएका थिए । यसअघि २ जनाको शव भेटिएको थियो । आज दिउँसो १४ वर्षीया छिरिङवाङ्गु शेर्पाको शव फेला परेको जिल्ला प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी…