समाचार « Khabarhub

संविधान र लोकतन्त्रको रक्षाका निम्ति सहकार्य थप बलियो बनाउने विपक्षी गठबन्धनको निष्कर्ष

काठमाडौँ– विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक थप अन्योलतातर्फ धकिलिएको भन्दै त्यसविरुद्ध एकतावद्ध भएर अघि बढ्ने संकल्प गरेका छन् । उनीहरुले संविधान र लोकतन्त्रको रक्षाका निम्ति सहकार्य थप बलियो बनाउने निष्कर्ष निकालेका हुन्। बिहीबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकणठमा विपक्षमा रहेका दल नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), एमालेको माधवकुमार नेपाल समूह, जसपाको…