Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । ओलीले मन्त्रिपरिषद विस्तार गर्ने योजनासहित बिहान बालुवाटारमा शीर्ष नेतासँग छलफल गरेका थिए । छलफलमा गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमा रामबहादुर थापाकी पत्नी नैनकला थापा र उद्योगमन्त्रीमा जसपाका राजकिशोर यादवको चर्चा रहेको एक नेताले बताए । छलफलमा नेताहरुले बुझाएको नामावलीलाई प्रधानमन्त्रीले अन्तिम रुप दिएर मन्त्रिपरिषद…