Live on
Your Voice, Your Power
काठमाडौँ– केही दिन यता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा गर्मी बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) काठमाडौँको तापक्रम ३१ डिग्री सेल्सियस आसपास पुगेको हो । शनिवार हिजो ३० डिग्री थियो भने शुक्रबार २९ दशमलव ४ प्रतिशत थियो त्यस्तै विहिबार ३१ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसमविद् मिनकुमार अर्यालका अनुसार…