Live on
Your Voice, Your Power
काठमाडौँ– राउटे युवतीमाथि दुर्व्यवहार गर्नेलाई कानुन बमोजिम कडा कारबाही गर्न नेपाल आदिवासी जनजाति महासंघले माग गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै महासंघले होटल सञ्चालक र दुर्व्यवहार गर्ने व्यक्तिहरूलाई कारबाही गर्न माग गरेको हो । ‘राउटे समुदायका दुई युवतीहरुमाथि भएको यौन दुर्व्यवहार सम्बन्धमा नेपालका सम्पूर्ण आदिवासीहरूको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको…