Live on
Your Voice, Your Power
नेपाली कांग्रेस यतिबेला १४औँ महाधिवेशनको पूर्वतयारीमा छ । क्रियाशील सदस्यता वितरण र नवीकरणका काम सबै वडामा तीव्ररूपमा अघि बढी रहेको छ । वडास्तरमा भइरहेको तयारी र उत्साह हेर्दा निर्धारित मिति अर्थात आगामी फागुन ७ देखि १० गतेभित्र नेपाली कांग्रेसको महाधिवेशन हुने निश्चितजस्तै देखिन्छ । तर, स्थानीय स्तरको तयारी र उत्साहले मात्रै फागुनमै महाधिवेशन हुने कुरा…