Live on
Your Voice, Your Power
एजेन्सी – अस्ट्रेलियाले बेलायतमा बनिरहेको कोरोना भाइरसको भ्याक्सिन खरिद गर्ने भएको छ । स्वेडिस फर्मास्युटिकल कम्पनी अस्ट्राजेनिकाले विकास गरिरहेको कोरोनाभाइरसको सम्भावित खोप खरिदका लागि अष्ट्रेलियाले सम्झौता गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड–१९ को खोप सबै अस्ट्रेलियालीका लागि निःशुल्क वितरण गरिने बताएका छन् । तर, यसका लागि उक्त खोपको क्लिनिकल परीक्षण…