समाचार Archives | Page 7514 of 8485 | Khabarhub Khabarhub

सभामुख सापकोटासहित सिन्धुपाल्चोक उडेको सेनाको हेलिकप्टर खराब मौसमले धुलिखेलबाटै फिर्ता

काठमाडौं - बाह्रबिसे पहिरो क्षेत्रको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटासहित सिन्धुपाल्चोक उडेको हेलिकप्टर धुलिखेलबाटै फर्किएको छ । खराब मौसमका कारण धुलिखेलको आकाशबाट हेलिकप्टर फर्काउनुपरेको सभामुखको सचिवालयले जनाएको छ। गएराति सिन्धुपाल्चोक बाह्रबीसे क्षेत्रमा गएको पहिरोले सडकमार्गसमेत अवरूद्ध भएपछि सभामुख सापकोटासहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाह्रबिसेतर्फ उडेका थिए। गएरातिको पहिरोले सिन्धुपाल्चोकमा अहिलेसम्म दुई जनाको शव फेला परेको…