Live on
Your Voice, Your Power
काठमावडौं- असार २५ देखि ४ दिन यो वर्षकै सबैभन्दा धेरै पानी पर्ने सम्भावना रहेको हुँदा सतर्क रहन अपिल गरिएको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार एक विज्ञप्ति जारी गर्दै असार २५ देखि २८ गतेसम्म प्रदेश १, प्रदेश २ बाग्मती र गण्डकी प्रदेशमा यस वर्षकै सबैभन्दा धेरै पानी पर्ने…