Live on
Your Voice, Your Power
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले उद्योग देशका मेरुदण्ड भएको बताएका छन् । उदयपुर सिमेन्ट उद्योगमा पुगेको तस्बिर सार्वजनिक गर्दै बालेनले यस्तो बताएका हुन् । उद्योगको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने भन्दै उनले यस्तो बताएका हुन्। काठमाडौं महानगरका पूर्वमेयर एवम् झापा–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेनले देशको आर्थिक…