आजका समाचार : निर्वाचनको तयारी पूरा, प्रहरी प्रधान कार्यालयबाटै मतदान केन्द्र हेर्न सकिने, काठमाडौं–दुबई उडान फेरि थालिँदै र इरानमाथि युद्धको विरोधमा उत्रियो स्पेन, ट्रम्पको धम्की « Khabarhub

आजका समाचार : निर्वाचनको तयारी पूरा, प्रहरी प्रधान कार्यालयबाटै मतदान केन्द्र हेर्न सकिने, काठमाडौं–दुबई उडान फेरि थालिँदै र इरानमाथि युद्धको विरोधमा उत्रियो स्पेन, ट्रम्पको धम्की


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बुधबार अपराह्न भेटवार्ता गरेकी छन् ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिबारे दुईजनाबीच कुरा भएको छ ।

त्यसैगरी बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनबारे प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी छन् ।

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

‘एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ’ 

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

२४ घण्टाभित्रै प्रत्यक्षतर्फको नजिता प्रकाशित गर्छौँ : निर्वाचन आयोग

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको भन्दै उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आग्रह गरेको हो ।

निर्वाचनको सम्पूर्ण तयारी पूरा

एमाले अध्यक्ष ओलीले भक्तपुरको बालकोटबाट मतदान गर्ने

काठमाडौं–दुबई उडान आज रातिदेखि पुनः सञ्चालनमा

६ प्रकारका सरकारी कागजातमध्ये एक सक्कलप्रतिले मतदान गर्न पाइने

यस्तो छ झापा-५ को मतगणना स्थल (तस्बिरहरू)

मतदातालाई निर्वाचन आयोगको आह्वान- निर्धक्क भएर मतदानमा सहभागी भइदिनुस्

दिनभित्र स्पष्टीकरण बुझाउने गरी छुटे सिरहा-३ का उम्मेदवार अशेश्वर

डोल्पाको मतदान केन्द्रमा खटिएका कर्मचारी बिरामी, सेनाद्वारा उद्धार

उपल्लो डोल्पाको शे फोक्शुण्डो गाउँपालिका फोतगाउँस्थित दुर्गम मतदान केन्द्रमा खटिएका पाँच जना निर्वाचन कर्मचारी बिरामी परेपछि हवाई उद्धार गरिएको छ ।

उच्च हिमाली क्षेत्रको चिसो मौसम र अक्सिजनको कमीका कारण कर्मचारीहरू अस्वस्थ भएपछि तत्काल उद्धार गर्नुपरेको प्रशासनले जनाएको छ । प्रशासनका अनुसार बिरामी परेकाहरूमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, बान्ता हुने तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्न सक्ने देखिएपछि नेपाली सेनको हेलिकप्टरमार्फत उनीहरूलाई उद्धार गरिएको हो ।

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

गस्तीमा सेनाको हेलिकप्टरले नपुग्दा अन्य कम्पनीको प्रयोग गरिने

गृह मन्त्रालय भन्छ : आवश्यकता अनुसार हेलिकप्टर परिचालन गर्छौँ

काठमाडौंका सडकमा ह्वात्तै घट्यो सवारी चाप (तस्बिरहरू)

मतदान अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि मन्त्रालयले सातै प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति 

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय

इओसी नेपालद्वारा देशभर ७०० पर्यवेक्षक परिचालन

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना पक्राउ, चार मदिरा पसल सिल

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

खाडी क्षेत्रमा अलपत्र नेपालीको उद्धारका लागि के गर्दैछ परराष्ट्र मन्त्रालय ?

अमेरिकी रक्षा मन्त्रीको दाबी : हिन्द महासागरमा इरानी युद्धपोत डुबाइयो

अमेरिकी रक्षा मन्त्री पेट हेग्सेथले हिन्द महासागरमा इरानी युद्धपोत डुबाउन अमेरिकाको भूमिका रहेको दाबी गरेका छन्। उनका अनुसार अमेरिकी पनडुब्बीले टोरपेडो प्रहार गरी उक्त जहाज डुबाएको हो।

हेगसेथले दोस्रो विश्वयुद्धपछि पहिलोपटक पनडुब्बीबाट यसरी कुनै जहाज डुबाइएको दाबी गर्दै भने, yत्यो इरानी युद्धपोतलाई अन्तर्राष्ट्रिय जलक्षेत्रमा आफू सुरक्षित छु भन्ने लागेको थियो, तर टोरपेडो प्रहार गरेर डुबाइयो।’

मानवहितमा एआई प्रयोग गर्न संयुक्त राष्ट्रको जोड

मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

मध्यपूर्वको युद्धमा बालबालिकाको थप क्षति हुनुहुँदैन : राष्ट्रसङ्घ

इरानमाथि युद्ध थोपरिएपछि विरोधमा उत्रियो स्पेन, ट्रम्पले दिए धम्की

होर्मुजमा इरानको नियन्त्रण दाबी, युद्ध तीव्र

दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न अमेरिकाको आदेश

इजरायलद्वारा १५० इरानी बालिकाको नरसंहारबारे छानबिन हुनुपर्ने राष्ट्रसंघको माग

उत्तर कोरियामा संसदीय निर्वाचन घोषणा

पूर्वी लेबनानको बालबेकमा इजरायली आक्रमण, चार जनाको मृत्यु

खामेनीको निधनपछि मोज्तबा बने इरानका नयाँ सर्वोच्च नेता

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु

इरानसँगको युद्धमा मारिने अमेरिकी सैनिक ६ पुगे

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ७ : ५१ बजे

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा