Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले जेन-जी आन्दोलनका नाममा तोडफोड र आगजनी गर्नेहरूविरुद्ध प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका छन् । मंगलबार अनेरास्ववियुका पूर्व र वर्तमान पदाधिकारीहरू परिसर पुगेर तोडफोड र आगजनी गर्ने ६० भन्दा बढिविरुद्ध उजुरी दिएको हो । आफूहरूले दिएको जाहेरी प्रहरीले बुझेको र सरकारी वकिलसँग छलफल गरेर अघि बढ्ने जवाफ दिएको अनेरास्ववियुका पूर्व…