समाचार Archives | Page 7534 of 8638 | Khabarhub Khabarhub

रकम असुलेको आरोपमा एक जना पक्राउ

कैलाली - भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भई धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयमा राखेर उक्त प्रकरणबारे…