समाचार Archives | Page 7535 of 8639 | Khabarhub Khabarhub

काठमाडौंको मनमैंजुमा छुरा प्रहार गरी एक जनाको हत्या

काठमाडौ- काठमाडौंको मनमैंजुमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ । नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट घाइते भएका उनको ग्रिनसिटी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । दोर्जे तामाङले लक्ष्मणमाथि छुरा प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । छुरा प्रहार गर्ने दोर्जे फरार छन् । उनको खोजीमा…