समाचार Archives | Page 7538 of 8640 | Khabarhub Khabarhub

लिदी पहिरो पीडितलाई राहत सामग्री लिएर गृहमन्त्री घटनास्थल प्रथान

काठमाडौं- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिका पहिरो पीडितका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर ‘बादल’ सिन्धुपाल्चोक प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट गृहमन्त्री थापासँगै पीडित परिवारका लागि राहत लिएर गृहसचिव महेश्वर न्यौपाने पनि सिन्धुपाल्चोकतर्फ लागेको गृहमन्त्रालयले जनाएको छ । शुक्रबार बिहान गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता छन् ।…