Live on
Your Voice, Your Power
गड्डाचौकी– सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । क्याम्पसले भारतको झारखण्डस्थित एक्जोरा रिसर्च एसोसेसन संस्थाको सहकार्य एवं विश्वविद्यालय अनुदान आयोग, नेपाल अनुसन्धान नवप्रवर्तक तथा विकास केन्द्र सुप विश्वविद्यालयलगायत १४ अन्य संस्थाहरूको सहयोगमा यही असार १३ र १४ गते दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो । क्याम्पसले ‘गुणस्तरीय शिक्षा र दिगो विकासका…