Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले हालैको बिपद्मा घरबास गुमाएका परिवारहरूका लागि तत्काल अस्थायी आवासको व्यवस्था मिलाउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले तत्काल अस्थायी आवासको निर्माण गर्न स्थानीय तहको समन्वयमा लाभग्राही पहिचान गरी पठाउन निर्देशन दिने निर्णय गरेको हो । यसैगरि लाभग्राही पहिचान भएपश्चात् अस्थायी आवास निर्माण अनुदान…