Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी भनिएका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नौ दिनपछि भएको वार्ता ठोस निष्कर्ष विनै सकिएको छ । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच झण्डै चार घण्टा भएको वार्ता सकारात्मक भएको तर पनि ठोस सहमति भने नभएको जानकारी दिए । ‘सालाखाला ४…