समाचार « Khabarhub

५३ लाख ८० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

वीरगञ्ज– ५३ लाख ८० हजार नगदसहित प्रहरीले पर्साको वीरगञ्जबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ निवासी २६ वर्षका शिव आनन्द गुप्ता र वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने १९ वर्षका प्रकाश जैसवाल रहेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश…