समाचार « Khabarhub

अपडेट : दाउन्नेमा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु, ४९ घाइते

नवलपरासी– पुर्व पश्चिम राजमार्गको नवलपरासी पश्चिम क्षेत्र दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौँबाट रुकुमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानीखोला नजिकै बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले बताए । बसका चार जना यात्रुको…