Live on
Your Voice, Your Power
काठमाडौँ– पुनर्निर्मित धरहरा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । आज आयोजित पुनर्निर्मित धरहरा उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् । वि.सं. २०७२ वैशाख १२ गते आएको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिकै यो नयाँ धरहरा निर्माण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरालाई पुनर्निर्माण गरेको हो । पुनर्निर्मित धरहरा बाहिरबाट…