Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना महामारीका कारण विभिन्न देशमा अप्ठेरोमा परेका १ हजार ४६६ जना नेपाली आज स्वदेश फर्केका छन्। आज ९ वटा अन्तर्राष्ट्रिय उडानमार्फत उनीहरु स्वदेश फर्केको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)ले जानकारी दिएको छ। टीआईएका अनुसार आज साउदी अरबको दमामबाट हिमालय एअरलाइन्स मार्फत १५४ जना आएका छन् भने रियादबाट नेपाल एयरलाइन्स मार्फत २५९ जना। यस्तै, कतारको दोहाबाट…