समाचार « Khabarhub

चैते दशैँको अवसरमा प्रदेश प्रमुखद्वय अहिराज र प्रसाईद्वारा शक्तिपीठमा पूजाअर्चना (फोटोफिचर)

काठमाडौँ– प्रदेश २ प्रमुख डा राजेश अहिराज र वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईले चैते दशैँको अवसरमा आज सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता र कंकालनीमा पूजाअर्चना गरेका छन् । प्रदेश प्रमुखद्वय झा र प्रसाईले भारदहस्थित कंकालनी मन्दिरमा पुजापाठ पछि छिन्नमस्ता पुगेर पूजाअर्चना गरेका हुन् । छिन्नमस्ता मन्दिरमा उनीहरुलाई मन्दिरका पीठाधीश महाकान्त ठाकुर, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य…