समाचार « Khabarhub

नेपालमा पहिलो पटक ‘इम्प्याक्ट समिट’ आयोजना हुँदै

काठमाडौँ– विद्यार्थीहरुको नोबेल प्राइजका रुपमा चिनिने हल्ट प्राइजको ‘इम्प्याक्ट समिट’ यस वर्षदेखि नेपालमा पनि हुने भएको छ । उक्त इम्प्याक्ट समिट यही अप्रिल २३ देखि २५ सम्म (२०७८ वैशाख १३ देखि १५ सम्म) आयोजना हुन लागेको हो । हल्ट प्राइज नेपालमा पहिलो पटक आयोजना हुन लागेको भएता पनि नेपाली विद्यार्थीहरुले यो कार्यक्रममा विगत पाँच वर्षदेखि…