समाचार Archives | Page 7577 of 8646 | Khabarhub Khabarhub

झापामा पीसीआर प्रयोगशाला स्थापना

झापा - मेची अस्पताल भद्रपुरमा स्थापना भएको कोभिड–१९ को परीक्षण गर्ने पीसीआर प्रयोगशालाको आज उद्घाटन भएको छ । सङ्घीय सांसद पवित्रा खरेल र प्रदेश नम्बर १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले संयुक्तरुपमा सो प्रयोगशालाको उद्घाटन गरेकी हुन् । प्रदेश नं. १ सरकारको सहयोगमा मेची अस्पतालमा स्थापना भएको पीसीआर प्रयोगशालाले एक चक्रमा ९० जनाभन्दा बढीको…