समाचार Archives | Page 7578 of 8647 | Khabarhub Khabarhub

कैलारीमा अनिश्चितकालीन लकडाउन

कैलाली - कैलालीको कैलारी गाउँपालिकामा आजदेखि अनिश्चितकालीन लकडाउन शुरु गरिएको छ । गाउँपालिकास्थित क्वारेन्टिनमा कार्यरत एक स्वास्थ्यकर्मी, सुरक्षा गार्ड र भान्सेसहित सात जनामा मङ्गलबार कोरोना पुष्टि भएपछि आज गाउँपालिकाको अध्यक्षतामा बसेको कोभिड–१९ सम्बन्धी समितिको बैठकले अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए । कोराना…