समाचार « Khabarhub

महानगरले बुधबारदेखि ‘नेपाल भाषा’का शिक्षक पठाउने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आगामी बुधवारदेखि ‘नेपाल भाषा’ शिक्षकहरुलाई विद्यालयमा पढाउने तयारी गरेको छ । महानगरले पहिलो पटक लागु गर्न लागेको स्थानीय पाठ्यक्रम ‘नेपाल भाषा’ अध्यापनको गत माघ २८ गते करार सेवामा शिक्षकको विज्ञापन खुलाएको थियो । १७२ जना शिक्षक माग गरेकोमा ५१६ जनाको आवेदन दिएका थिए । महानगरले आवेदन खुलाएका मध्ये छनौटमा परेकालाई १०० पूर्णाङ्कको…