समाचार « Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा दुई साता थप, अझै कडाइ गरिने

काठमाडौँ– कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी भएको निषेधाज्ञा दुई साता थप हुने भएको छ । अब काठमाडौँमा आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा जारी हुनेछ । काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको अवधि दुई साता थप गर्दै आगामी जेठ १३ गतेसम्म जारी गर्ने निर्णय गरेको हो…