समाचार « Khabarhub

आजका समाचार : एमालेको शक्ति पहिलेकै अवस्थामा फर्किएको ओलीको दाबी, बजेटबारे प्रश्नै प्रश्न र अमेरिकाबारे पुटिनको कडा टिप्पणी

प्रधानमन्त्री ओलीको तर्क- सही बिचार र नेतृत्वले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कियोप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही बिचार र नेतृत्व भएकाले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कन सफल भएको बताएका छन् । सोमबार ललितपुरमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरूलाई सिद्ध्याउँछौँ भनेर…