समाचार Archives | Page 7610 of 8405 | Khabarhub Khabarhub

लकडाउन थपिए पनि यी सवारी साधन चलाउन चाहिँदैन पास

काठमाडौं- सरकारले थप १५ दिनका लकडाउन थपेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले जेठ २० गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ । लकडाउनको बखत अत्यावश्यक सेवाबाहेकमा पास आवश्यक पर्ने भएको छ । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले अत्यावश्यक सेवा भने सञ्चालन गर्न दिइने बताए । पास विना रोकथामको उपायसहित कृषि, खाद्यान्न ढुवानी, निर्माण सेवा सञ्चालन गर्न…