समाचार « Khabarhub

एनआरएनएले मध्यपूर्वले ६ सय अक्सिजन सिलिन्डर नेपाल पठाउँदै

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले ६ सय अक्सिजन सिलिन्डर नेपाल पठाउने भएको छ । नेपालमा अस्वाभाविक रूपमा फैलिएको कोरोना महामारी र महामारीका कारण जनमानसमा देखा परेको विषम परिस्थितिलाई मध्यनजर गर्दै ६ सय अक्सिजन सिलिन्डर नेपाल पठाउन लागेको हो। एनआरएनए मध्यपूर्वबाट कोभिड -१९ विषम परिस्थितिमा सिंगो 'मध्यपूर्वका नेपालीको अभियान, ६ सय अक्सिजन सिलिन्डर मार्फत दैनिक…