समाचार « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको आभियोगमा एकजना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा एकजना पक्राउ परेका छन् । राष्ट्रिय निकुञ्ज उनलाई कालिका नगरपालिकाको बाँसघारी भन्ने ठाउँबाट वैशाख २३ गते पक्राउ गरिएको हो । पक्राउ पर्नेमा नारायणगढ निवासी कविराज श्रेष्ठ भन्ने रामकुमार रहेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनसार, उनी निकुञ्जमा मारिएका चार गैंडाको खाग तस्करीमा संलग्न भएको…