Live on
Your Voice, Your Power
ओखलढुंगा– ओखलढुंगाको मानेभज्याङ गाउँपालिकामा बोलेरो दुर्घटनामा परेको छ । मंगलबार दिउसो गाउँपालिका ४ केत्तुकेबाट मानेभज्याङ गाउँपालिकाको केन्द्रतर्फ जाँदै गर्दै गरेको ना १ ज ८३३२ नम्बरको बोलेरो जिप धुसुनेको जंगलमा दुर्घटनामा परेको हो । दुर्घटनामा चालकसहित चारजना गम्भीर घाइते भएका छन् । उनीहरु चारैजना अचेत अवस्थामा छन् । धुसुने जंगलबाट करिब ७ सय मिटर तल भीरमा…