समाचार « Khabarhub

बालमन्दिर विद्यालयको नयाँ भवन निर्माणका लागि भारतद्वारा ४ करोड बढी सहयोग

उदयपुर- त्रियुगा नगरपालिका गाईघाटस्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारतले ४ करोड २९ लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । काठमाडौंस्थित भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रियुगा नगरपालिकाबीच सोमबार  चैत्र २३ गते सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दूतावासको विकास साझेदारी तथा पुननिर्माण प्रभागका प्रमुख, त्रियुगा नगरपालिकाका मेयर…