Live on
Your Voice, Your Power
काठमाडौं– यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा करिब साढे ५ लाख विद्यार्थी सहभागी हुने भएका छन् । रजिष्ट्रेशन फारम भरेको आधारलाई लिने हो भने यस वर्षको एसइई परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख २० हजार रहेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताए । उनले भने, ‘कुनै कुनै जिल्लाका स्कुलहरुले पठाएको तथ्याङ्कमा कोड नम्बरहरु राम्रोसँग नबुझिएकाले…