समाचार « Khabarhub

नेपालमा एकैदिन ५८ कोरोना संक्रमितको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ४७५  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।