समाचार « Khabarhub

दाङमा पार्किङ गरिएको भारतीय कारभित्र तीन शिशुको शव भेटियो

तुलसीपुर– दाङको तुलसीपुरमा तीन शिशु मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा तीन शिशु मृत फेला परेका हुन् । उनीहरुलाई शनिबार राति फेला पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । शिशु मृत फेला परेको कार लामो समयदेखि त्यस…