समाचार « Khabarhub

वसन्तपुरमा विदेशी पर्यटकसहितले मनाए होली (तस्बिरहरू)

काठमाडौं- फागु पूर्णिमा (होली) पर्व आइतबार काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा रङ खेलेर मनाइएको छ । साथी र आफन्तबीच आपसमा रङ दलेर खुसीयाली साटासाट गर्ने पर्व फागु पूर्णिमाको दिन सरकारले सार्वजनिक बिदा पनि दिन्छ । काठमाडौं उपत्यकाको वसन्तपुरमा फागु पूर्णिमाको उत्सव छ । यहाँ स्वदेशी मात्र होइन विदेशीहरु पनि उत्तिकै रमाइरहेका छन् । सेतो टिसर्ट लगाएर…