समाचार « Khabarhub

आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमित कहाँ कति ?

काठमाडौँ– नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ । हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ४ सय ४४  जना स‌क्रमितको उपचार भइरहेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर १०७ जना संक्रमित भेन्टिलेटरमा र ३३७ को आईसीयूमा उपचारत छन्। मन्त्रालयको…