समाचार « Khabarhub

सर्वोच्चले रिट निवेदन र सुनुवाइ समय तोक्यो

काठमाडौँ– सर्वोच्च अदातलले कोभिड–१९ को महामारीका कारण बन्दाबन्दी भएको अवस्थामा रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय निर्धारण गरेको छ । अदालतले तोकेको समयानुसार बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट तथा कोभिड महामारी, जीवन र जनस्वास्थसँग सम्बन्धित रिट निवेदनहरु दर्ताको समय बिहान ११ : ०० देखि दिउँसो ३ : ०० बजेसम्म रहेको छ । ती रिट निवेदनमध्ये बन्दी…