समाचार « Khabarhub

लहलहैमा भारत पुगेका थिए महोत्तरीबाट बेपत्ता भएका किशोरी

जनकपुरधाम– महोत्तरीको भंगहा नगरपालिका–८ धरमपुरबाट सम्पर्कविहीन भएका बालिका भारत बिहारको सीतामढीमा फेला परका छन् । घरबाट घाँस काट्न गएका किशोरी लहलहैमा भारत पुगेको बुझिएको छ । भारतीय प्रहरी समक्ष उनीहरुले दिएको बयान अनुसार किशोरीहरु लहलहैमा भारत पुगेको पाइएको महोत्तरी प्रहरीले जनाएको छ । ती किशोरी कसैले फकाएर भारत तर्फ लगेको प्रहरीले अनुमान गरेपनि उनीहरुसँग कोही…