Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल चिकित्सक संघले कोभिड –१९ बाट अति प्रभावित जिल्लाहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारलाई समक्ष आग्रह गरेको छ । चिकित्सक संघले सोमबार विज्ञप्ति जारी गर्दै अस्पतालहरुमा सघन उपचार शैया, औषधि र अक्सिजनको अभावका कारण मृत्यु हुनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको परिस्थितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले नेपालमा कोरोनाको दोस्रो लहर आइसकेर नयाँ…