Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक - सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाका तीन वटा एम्बुलेन्सका चालकले निमोनियाका कारण सिकिस्त भएका बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन् । निमोनियाको कारण सिकिस्त बनेका इन्द्रावती गाउँपालिका–७ पोखरेका गणेश रोक्कालाई भिमटारका एम्बुलेन्स चालकले अस्पताल लैजान अस्वीकार गरेका हुन् । गाउँपालिकाको तीन वटा एम्बुलेन्समध्ये कुनै एम्बुलेन्सले पनि बिरामीलाई अस्पताल लैजान नमानेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन्…