Live on
Your Voice, Your Power
काठमाडौँ– हरेक वर्ष वैशाख १२ गतेले भूकम्पको सम्झना गराउँछ । गोरखाको बारपाक केन्द्रविन्दू भएर भूकम्प गएको आज छैठौं वर्ष लाग्यो । कहालीलाग्दो त्यो दिनको घटनाले ८ हजार ७ सय ९० नागरिकको ज्यान गयो । २२ हजारभन्दा बढी घाइते भए । निजीआवास, शैक्षिक संस्था, सरकारी तथा सुरक्षा निकायका भवन र सांस्कृतिक सम्पदा तहसनहस बने । भूकम्पले…