समाचार Archives | Page 7671 of 8365 | Khabarhub Khabarhub

लकडाउनको २४ औं दिनमा यस्तो देखियो काठमाडौं [तस्वीरहरू]

काठमाडौं – कोरोना भाइरस(कोभिड १९) को संक्रमण फैलन नदिनका लागि अहिले देशमा लकडाउन जारी रहेको छ । २४ दिनदेखि जारी लकडाउनका समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले आग्रह गर्दै आएको छ । अत्यावश्यक कामका लागि सवारीलाई स्थानीय प्रशासन कार्यालयले सवारी पास समेत उपलव्ध गराउँदै आएको थियो । पछिल्लो समय भने पासको दुरुपयोग बढेको भन्दै बिहीबारबाट…