समाचार « Khabarhub

एमाले नेता नेपाल र गौतमबीच भेटवार्ता

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । जनकपुरबाट काठमाडौँ आउने वित्तिकै नेता नेपालले उपाध्यक्ष गौतमसँग भेटवार्ता गरेका हुन् । दुई नेताबीच पार्टी भित्रको आन्तरिक विवाद र आगामी योजनाका विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा बिहीबार बेलुका बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र नेता गौतमबीच…