Live on
Your Voice, Your Power
काठमाडौँ- मुलुकमा स्थानीय र पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा भएको छ । प्रिमनसुनको समयसमेत भएकाले आज सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज गण्डकी प्रदेशका पहाडी भेगमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ । यस्तो छ आगामी तीन…