Live on
Your Voice, Your Power
धनगढी- कमलबजार नगरपालिका–४ चाल्साका निवर्तमान वडा अध्यक्ष ललित ढोली हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध भएका छन् । नेकपा एमालेको अछाम जिल्ला सचिवालयका सदस्य समेत रहेका उनी रास्वपाका आबद्ध भएका हुन् । रास्वपाको सदस्य लिएको परिचय पत्र बाहिरिएसँगै स्थानीय राजनीतिमा नयाँ चासो र चर्चा सिर्जना भएको छ । ललित ढोली २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट…