Live on
Your Voice, Your Power
काठमाडौं – लगातारको वर्षाले जवाङ खोला नजिक पहिरो जाँदा मुग्लिन–नागढुंगा सडक अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार जवाङ खोला नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको हो। पानी निरन्तर परिरहेकाले धेरै ठाउँमा ढुंगा झरेका छन्। यो सडकखण्डमा पानी परिरहेकाले जोखिम कायम रहेको भन्दै सवाधानीपूर्वक सुरक्षित यात्रा गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ। चितवन प्रहरीले…