समाचार Archives | Page 7681 of 8342 | Khabarhub Khabarhub

इरानमा ३ हजार २९४ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं– इरानमा कोरोना संक्रमितको संख्या ५३ हजार १८३ पुगेको छ । संक्रमितमध्ये १७ हजार ९३५ जना उपचारपछि निको भएका छन् । संक्रमित ३ हजार २९४ जनाको ज्यान गएको छ । पछिल्लो तथ्यांक अनुसार बितेको २४ घण्टामा इरानमा १३४ जनाको मृत्यु भएको छ भने २ हजार ७१५ मा नयाँ संक्रमण देखिएको छ । हिजो इरानमा नयाँ…